प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १४९:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ यहोवा आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ।+

      नम्रहरूको उद्धार गरेर उहाँ तिनीहरूको शोभा बढाउनुहुन्छ।+

  • यसैया ५२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५२ जाग! जाग! ए सियोन, साहस जुटाऊ!+

      ए पवित्र सहर यरुसलेम! तिम्रा सुन्दर लुगाहरू लगाऊ!+

      किनभने खतना नगरेको मानिस अनि अशुद्ध मानिस अब तिमीकहाँ आउनेछैन।+

  • यसैया ५५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ “हेर!* चिन्दै नचिन्‍ने जातिलाई तिमीले बोलाउनेछौ।

      तिमीलाई चिन्दै नचिनेको जातिका मानिसहरू तिमीकहाँ दौडँदै आउनेछन्‌।

      तिम्रा परमेश्‍वर यहोवा, इस्राएलका पवित्र परमेश्‍वरको खातिर तिनीहरूले त्यसो गर्नेछन्‌+

      किनकि उहाँले तिमीलाई महिमित तुल्याउनुहुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने