यसैया ६२:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिनीहरू पवित्र जाति भनेर चिनिनेछन्, जसलाई यहोवाले मोल तिरेर छुटाउनुभएको हो,+तिम्रो बारेमा यसो भनिनेछ: “तिमी अपनाइएकी छ्यौ, तिमी त्यो सहर हौ, जसलाई परमेश्वरले त्याग्नुभएन।”+
१२ तिनीहरू पवित्र जाति भनेर चिनिनेछन्, जसलाई यहोवाले मोल तिरेर छुटाउनुभएको हो,+तिम्रो बारेमा यसो भनिनेछ: “तिमी अपनाइएकी छ्यौ, तिमी त्यो सहर हौ, जसलाई परमेश्वरले त्याग्नुभएन।”+