व्यवस्था ९:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “नबिर्स, तिमीहरूले निर्जनभूमिमा तिमीहरूका परमेश्वर यहोवालाई कत्ति रिस उठाएका थियौ।+ यो कुरा सधैँ सम्झिरहो। अनि मिश्र छोडेर आएको दिनदेखि यस ठाउँमा आइपुग्दासम्म पनि तिमीहरूले यहोवा परमेश्वरको विद्रोह गर्न छोडेका छैनौ।+
७ “नबिर्स, तिमीहरूले निर्जनभूमिमा तिमीहरूका परमेश्वर यहोवालाई कत्ति रिस उठाएका थियौ।+ यो कुरा सधैँ सम्झिरहो। अनि मिश्र छोडेर आएको दिनदेखि यस ठाउँमा आइपुग्दासम्म पनि तिमीहरूले यहोवा परमेश्वरको विद्रोह गर्न छोडेका छैनौ।+