यर्मिया २१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ आफ्नो शक्तिशाली हात पसारेर म आफै तिमीहरूसित लड्नेछु।+ म आफ्नो रिस र भयङ्कर क्रोधमा तिमीहरूविरुद्ध जाइलाग्नेछु।+
५ आफ्नो शक्तिशाली हात पसारेर म आफै तिमीहरूसित लड्नेछु।+ म आफ्नो रिस र भयङ्कर क्रोधमा तिमीहरूविरुद्ध जाइलाग्नेछु।+