यहोसु २२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसारै अहिले तिमीहरूका भाइबन्धुलाई शान्ति दिनुभएको छ।+ त्यसैले तिमीहरू यहोवा परमेश्वरका सेवक मोसाले तिमीहरूको अधिकारमा दिएको यर्दनपारिको* इलाकामा जाओ र आ-आफ्नो पालमा बस।+
४ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो प्रतिज्ञाअनुसारै अहिले तिमीहरूका भाइबन्धुलाई शान्ति दिनुभएको छ।+ त्यसैले तिमीहरू यहोवा परमेश्वरका सेवक मोसाले तिमीहरूको अधिकारमा दिएको यर्दनपारिको* इलाकामा जाओ र आ-आफ्नो पालमा बस।+