यसैया ४१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ ए याकुब, तिमी किराजस्तै कमजोर भए पनि नडराऊ।+ए इस्राएलीहरू हो, म तिमीहरूलाई मदत गर्नेछु,”तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्वर यहोवा भन्नुहुन्छ।
१४ ए याकुब, तिमी किराजस्तै कमजोर भए पनि नडराऊ।+ए इस्राएलीहरू हो, म तिमीहरूलाई मदत गर्नेछु,”तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्वर यहोवा भन्नुहुन्छ।