प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:१६, १७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ तिनीहरूले तिनीहरूका परमेश्‍वर यहोवाले दिनुभएका सबै आज्ञा बारम्बार तोडे। तिनीहरूले धातुका दुई वटा बाछाको मूर्ति बनाए*+ र पवित्र खामो+ ठड्‌याए। तिनीहरू आकाशका सारा सेनासामु* घोप्टो परे+ र बाआलको उपासना गरे।+ १७ तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा बलि चढाए,+ जोखना हेरे र शकुन-अपशकुन पनि हेरे।+ तिनीहरू यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही कामहरूमा चुर्लुम्मै डुबे।*

  • यर्मिया ३२:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ अनि यस सहरविरुद्ध खडा भएका कल्दियालीहरू यहाँ आउनेछन्‌ र सहरमा आगो लगाइदिनेछन्‌।+ अनि यहाँ भएका ती सबै घर खरानी हुनेछन्‌, जुन घरहरूका छतहरूमा मानिसहरूले बाआलका लागि बलि चढाएर अनि अरू देवताहरूका लागि मद्यभेटी चढाएर मलाई रिस उठाए।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने