प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि यहोसु र सबै इस्राएलीले जेरह वंशका आकान,+ तिनले चोरेको चाँदी, महँगो पोसाक, सुनको लाप्सो,+ तिनका छोराछोरी, गोरु, गधा, भेडाबाख्रा, तिनको पाल र तिनीसँग भएका सबै थोक जम्मा गरे र तिनीहरूलाई आकोर बेँसीमा लगे।+

  • होसे २:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि म उसको अङ्‌गुर बगान उसलाई फिर्ता दिनेछु,+

      अनि आकोर बेँसीचाहिँ+ आशाको द्वार हुनेछ।

      जसरी जवानीमा उसले जवाफ दिने गर्थी, त्यसरी नै त्यहाँ उसले मलाई जवाफ दिनेछे,

      मिश्रबाट* निस्केर आएको दिनमा जस्तैगरि।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने