- 
	                        
            
            यसैया ६६:३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३ बहर बलि चढाउने मानिस अरूको ज्यान लिने मानिसजस्तो हो।+
भेडा बलि चढाउने मानिस कुकुरको गर्दन भाँच्ने मानिसजस्तो हो।+
भेटी चढाउने मानिस सुँगुरको रगत चढाउने मानिसजस्तो हो।+
सेतो धूप* चढाउने मानिस+ मन्त्र जपेर* आशिष् दिने मानिसजस्तो हो।+
तिनीहरूले आफ्नो बाटो आफैले रोजेका छन्।
तिनीहरू घिनलाग्दा कुराहरूमा खुसी हुन्छन्।
 
 -