११ यहोवाले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन्।+
तिनीहरू जयजयकार गर्दै सियोनमा आउनेछन्।+
तिनीहरूले चिरस्थायी हर्षको मुकुट पहिरिनेछन्।+
तिनीहरूले सधैँ हर्षोल्लास मनाउनेछन् र रमाहट गर्नेछन्।
तिनीहरूले कहिल्यै दुःख भोग्नुपर्नेछैन र सुस्केरा हाल्नुपर्नेछैन।+