-
लेवी २६:३-५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ “‘यदि तिमीहरू मैले दिएको नियमअनुसार चलिरह्यौ र मेरा आज्ञाहरू पालन गरिरह्यौ भने+ ४ म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ। ५ त्यसैले अङ्गुर बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ र बिउ छर्ने समयसम्मै अङ्गुर बटुल्नेछौ। तिमीहरूलाई खानेकुराको कुनै अभाव हुनेछैन र तिमीहरू आफ्नो देशमा निश्चिन्त भई बस्नेछौ।+
-