२९ इस्राएलका राजा पेकहको शासनकालमा अस्सेरियाका राजा तिग्लाथ-पिलेसरले+ इस्राएलमा आक्रमण गरे अनि इयोन, हाबिल-बेथ-माकाह,+ यानोह, केदेस,+ हजोर र गिलादका+ साथै गालिल अर्थात् नप्तालिको+ कुलको पूरै इलाका कब्जा गरे। तिनले त्यहाँका बासिन्दाहरूलाई बन्दी बनाएर अस्सेरिया+ लगे।