१ समुएल १५:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्वरको आज्ञा पालन गरेको? हेर्नुहोस्! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्नु उत्तम हो।+ हितोपदेश १५:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ दुष्टले चढाएको बलिलाई यहोवा घृणा गर्नुहुन्छ+ तर सोझो मानिसको प्रार्थना सुन्न उहाँ मन पराउनुहुन्छ।+ होसे ६:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ म बलिदानमा होइन, कृपामा* खुसी हुन्छु, अग्निभेटीमा* होइन, परमेश्वरको ज्ञानमा खुसी हुन्छु।+ मिका ६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवासामु हजारौँ थुमा ल्याइँदा के उहाँ खुसी हुनुहुनेछ? तेलको भल बगेको देखेर के उहाँ रमाउनुहुनेछ?+ मेरो अपराध र पापको लागि के म आफ्नो पहिलो सन्तान, आफ्नै शरीरको फल दिऊँ?+
२२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्वरको आज्ञा पालन गरेको? हेर्नुहोस्! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्नु उत्तम हो।+
८ दुष्टले चढाएको बलिलाई यहोवा घृणा गर्नुहुन्छ+ तर सोझो मानिसको प्रार्थना सुन्न उहाँ मन पराउनुहुन्छ।+
७ यहोवासामु हजारौँ थुमा ल्याइँदा के उहाँ खुसी हुनुहुनेछ? तेलको भल बगेको देखेर के उहाँ रमाउनुहुनेछ?+ मेरो अपराध र पापको लागि के म आफ्नो पहिलो सन्तान, आफ्नै शरीरको फल दिऊँ?+