-
न्यायकर्ता ८:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ जबह र जल्मुन्ना त्यहाँबाट भागे तर गिदोनले भने तिनीहरूलाई खेद्न छोडेनन्; तिनले ती मिद्यानी राजाहरू जबह र जल्मुन्नालाई पक्रे। तब तिनीहरूको पूरै छाउनीमा डरत्रास फैलियो।
-