आमोस ५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिमीहरू गरिबहरूबाट खेतबारीको चर्को कुत* उठाउँछौ; तिनीहरूको बाली तिमीहरू तिरोको रूपमा लिन्छौ।+ त्यसैले तिमीहरू आफ्नो ढुङ्गाको घरमा बास गर्न पाउनेछैनौ+ अनि आफूले लगाएको असल अङ्गुर बगानको मद्य पनि तिमीहरूले पिउन पाउनेछैनौ।+
११ तिमीहरू गरिबहरूबाट खेतबारीको चर्को कुत* उठाउँछौ; तिनीहरूको बाली तिमीहरू तिरोको रूपमा लिन्छौ।+ त्यसैले तिमीहरू आफ्नो ढुङ्गाको घरमा बास गर्न पाउनेछैनौ+ अनि आफूले लगाएको असल अङ्गुर बगानको मद्य पनि तिमीहरूले पिउन पाउनेछैनौ।+