प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा १७:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यहोवा परमेश्‍वरले इस्राएल र यहुदालाई बारम्बार आफ्ना भविष्यवक्‍ता र दर्शीहरूमार्फत*+ यस्तो चेतावनी पनि दिनुभएको थियो: “तिमीहरू दुष्ट काम गर्न छोडिदेओ!+ अनि व्यवस्थाका सबै आज्ञा तथा विधिविधान, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ र मेरा भविष्यवक्‍ताहरूमार्फत तिमीहरूलाई बताएको थिएँ, ती सबै पालन गर।” १४ तर तिनीहरूले उहाँको कुरा सुनेनन्‌। आफ्ना परमेश्‍वर यहोवामाथि विश्‍वास नगर्ने तिनीहरूका पितापुर्खाजस्तै तिनीहरू पनि हठी भइरहे।+

  • होसे ७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० इस्राएलको घमन्डले त्यसको विरुद्धमा गवाही दिएको छ+

      तर तिनीहरू आफ्ना परमेश्‍वर यहोवाकहाँ फर्केका छैनन्‌,+

      यी सबै हुँदा पनि तिनीहरूले उहाँको खोजी गरेका छैनन्‌।

  • आमोस ४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ ‘मैले तिमीहरूका सबै सहरका मानिसहरूलाई भोकभोकै पारिदिएँ;*

      तिमीहरूको घरघरमा अनिकाल मच्चाइदिएँ;+

      तैपनि तिमीहरू मकहाँ फर्केनौ,’+ यहोवा घोषणा गर्नुहुन्छ।

  • आमोस ५:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ यहोवाको खोजी गर र तिमीहरू बाँच्नेछौ।+

      नत्र युसुफको घरानामाथि उहाँ आगोजस्तै दन्किनुहुनेछ;

      बेथेललाई भस्म गरिदिनुहुनेछ अनि आगो निभाउने कोही हुनेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने