२ राजा १७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+ होसे १०:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ ए बेथेल, तिमीमाथि यो आइपर्नेछ किनकि तिमीले घोर दुष्ट काम गरेका छौ।+ झिसमिसे उज्यालोमा इस्राएलका राजालाई निश्चय नै नाश गरिनेछ।”*+
६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+
१५ ए बेथेल, तिमीमाथि यो आइपर्नेछ किनकि तिमीले घोर दुष्ट काम गरेका छौ।+ झिसमिसे उज्यालोमा इस्राएलका राजालाई निश्चय नै नाश गरिनेछ।”*+