प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी ३:१४-१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ उसले यहोवा परमेश्‍वरको निम्ति आगोमा यी कुराहरू चढाओस्‌: आन्द्राभुँडी ढाक्ने बोसो, आन्द्रासँगै टाँसिएको सबै बोसो,+ १५ कम्मरनेर भएको दुइटै मिर्गौला र त्यसमा भएको बोसो। उसले मिर्गौलाको साथै कलेजोमाथि भएको बोसो पनि निकालोस्‌। १६ अनि पुजारीले ती सबैलाई भोजनको रूपमा वेदीमा जलाऊन्‌। यो आगोमा जलाएर चढाइने भेटी हो, जसबाट परमेश्‍वरलाई मन पर्ने बास्ना निस्कन्छ। बोसोजति सबै यहोवा परमेश्‍वरकै हुन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने