२ इतिहास २८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ रमल्याहका छोरा पेकहले+ यहुदामा एकै दिनमा १ लाख २० हजार शूरवीर पुरुषलाई मारे किनकि तिनीहरूले आफ्ना पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए।+
६ रमल्याहका छोरा पेकहले+ यहुदामा एकै दिनमा १ लाख २० हजार शूरवीर पुरुषलाई मारे किनकि तिनीहरूले आफ्ना पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए।+