- 
	                        
            
            २ इतिहास ३२:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१६ सनहेरिबका सेवकहरूले साँचो परमेश्वर यहोवाविरुद्ध अनि उहाँका सेवक हिजकियाहविरुद्ध अरू पनि थुप्रै कुरा भने।
 
 - 
                                        
 
- 
	                        
            
            २ इतिहास ३२:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१९ तिनीहरूले संसारका अरू जातिहरूका देवताहरू—जो मानिसको हातका कार्य हुन्—ती देवताहरूको विरुद्धमा जुन कुराहरू भनेका थिए, यरुसलेमका परमेश्वरको विरुद्धमा पनि त्यही कुराहरू भने।
 
 -