यसैया ३०:३०, ३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३० यहोवाले आफ्नो जोडदार आवाज+ सुनाउनुहुनेछ।उहाँले आफ्नो भयङ्कर क्रोधमा+भस्म गर्ने आगोको ज्वाला,+ मुसलधारे पानी,+ आँधीबेहरी र असिना+ पठाएरआफ्नो पाखुराको+ बल प्रकट गर्नुहुनेछ। ३१ किनकि यहोवाको आवाज सुनेर अस्सेरिया डरले थरथर काँप्नेछ।+उहाँले त्यसलाई लौरोले हिर्काउनुहुनेछ।+
३० यहोवाले आफ्नो जोडदार आवाज+ सुनाउनुहुनेछ।उहाँले आफ्नो भयङ्कर क्रोधमा+भस्म गर्ने आगोको ज्वाला,+ मुसलधारे पानी,+ आँधीबेहरी र असिना+ पठाएरआफ्नो पाखुराको+ बल प्रकट गर्नुहुनेछ। ३१ किनकि यहोवाको आवाज सुनेर अस्सेरिया डरले थरथर काँप्नेछ।+उहाँले त्यसलाई लौरोले हिर्काउनुहुनेछ।+