प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ साउलले इस्राएलीहरूबाट ३ हजार मानिस छाने र बाँकीलाई चाहिँ आ-आफ्नो पालमा फर्काइदिए। ती छानिएकाहरूमध्ये २ हजार जना साउलसँग मिक्मासमा र बेथेलको पहाडी इलाकामा थिए अनि १ हजार जनाचाहिँ जोनाथनसँग+ बिन्यामिनीहरूको इलाका गिबाहमा+ थिए।

  • १ समुएल १४:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ त्यो दिन तिनीहरू पलिस्तियालीहरूलाई मार्दै मिक्मासदेखि ऐय्यालोनसम्म+ पुगे। तिनीहरू असाध्यै थाकेका थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने