प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० हिजकियाहले इस्राएल र यहुदाका सबै मानिसलाई इस्राएलका परमेश्‍वर यहोवाको निम्ति निस्तार चाड* मनाउन यहोवाको भवनमा आउनू भनी सन्देश पठाए।+ तिनले एप्रैम र मनस्सेको+ कुलका मानिसहरूलाई पनि पत्र पठाए।+

  • २ इतिहास ३०:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० राजदूतहरू एप्रैम र मनस्सेको+ कुलको पूरै इलाकामा एउटा सहरबाट अर्को सहरमा गए; उनीहरू जबुलुनको इलाकामा पनि गए। तर मानिसहरूले उनीहरूको गिल्ला गरे र उनीहरूलाई हाँसोमा उडाए।+

  • यर्मिया ३१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ किनकि यस्तो दिन आउँदै छ, जब एप्रैमका पहाडहरूमा बस्ने पहरेदारहरू यसो भन्दै कराउनेछन्‌:

      ‘उठ! सियोनमा उक्लौँ र हाम्रा परमेश्‍वर यहोवाकहाँ जाऔँ!’”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने