१६ “हे मानिसको छोरा, तिमीले चाहिँ एउटा लौरो लेऊ र त्यसमा यस्तो लेख, ‘यहुदा र तिनको साथमा भएका इस्राएलका मानिसहरूको लागि।’+ त्यसपछि अर्को एउटा लौरो पनि लेऊ र त्यसमा यस्तो लेख, ‘एप्रैमको लौरो, युसुफ र तिनका साथमा भएका इस्राएलका सम्पूर्ण घरानाको लागि।’+