२ राजा २५:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको+ रिब्लाहमा मारे। यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+ यसैया ६४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तपाईँका पवित्र सहरहरू उजाड भएका छन्।सियोन सुनसान छ,यरुसलेम उजाड भएको छ।+