यर्मिया ४८:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ ए दिबोनमा बस्ने छोरी, तेरो महिमित सिंहासनबाट ओर्ली अनि तिर्खाले व्याकुल भएर बस्*+ किनकि मोआबलाई नाश गर्ने शत्रु तँविरुद्ध आउँदै छ। तेरा बलिया-बलिया ठाउँहरूलाई उसले ध्वस्त पार्नेछ।+
१८ ए दिबोनमा बस्ने छोरी, तेरो महिमित सिंहासनबाट ओर्ली अनि तिर्खाले व्याकुल भएर बस्*+ किनकि मोआबलाई नाश गर्ने शत्रु तँविरुद्ध आउँदै छ। तेरा बलिया-बलिया ठाउँहरूलाई उसले ध्वस्त पार्नेछ।+