१५ त्यसपछि मोसाले रुबेनको कुललाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए। १६ तिनीहरूको इलाका यी नै हुन्: अर्नोन बेँसीको किनारामा पर्ने अरोएर र बेँसीको बीचमा पर्ने सहर अनि मेदेबाको सबै पठार; १७ हेस्बोन र यसको पठारमा भएका सबै सहर;+ दिबोन, बामोथ-बाआल, बेथ-बाआल-मोन,+