-
यर्मिया ४८:३६, ३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३६ त्यसैले मोआबको निम्ति मेरो हृदयले बाँसुरीले जस्तै* शोक गर्नेछ+
अनि किर-हेरेसका मानिसहरूको निम्ति पनि मेरो हृदयले बाँसुरीले जस्तै* शोक गर्नेछ
किनकि त्यसले कमाएको सबै सम्पत्ति नाश हुनेछ।
३७ तिनीहरू हरेकले कपाल खौरेका छन्,+
हरेकले दाह्री काटेका छन्।
सबैले आफ्नो हातमा घाउ बनाएका छन्+
र आफ्नो कम्मरमा भाङ्ग्रा बेरेका छन्।’”+
-