भजन ५१:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हिसपले* मेरा पापहरू चोख्याउनुहोस् र म शुद्ध हुनेछु;+मलाई पखाल्नुहोस् र म हिउँभन्दा पनि सेतो हुनेछु।+ यसैया ४४:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+ मिका ७:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ उहाँले हामीलाई फेरि कृपा देखाउनुहुनेछ;+ हाम्रा गल्तीहरूको नामोनिसान मेटाइदिनुहुनेछ।* तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराइमा मिल्काइदिनुहुनेछ।+
७ हिसपले* मेरा पापहरू चोख्याउनुहोस् र म शुद्ध हुनेछु;+मलाई पखाल्नुहोस् र म हिउँभन्दा पनि सेतो हुनेछु।+
२२ तिम्रा अपराधहरूलाई म बादलले ढाकेझैँ ढाकिदिनेछु,+तिम्रा पापहरूलाई बाक्लो बादलले झैँ छोपिदिनेछु।मकहाँ फर्क, म तिमीलाई मोल तिरेर छुटाउनेछु।+
१९ उहाँले हामीलाई फेरि कृपा देखाउनुहुनेछ;+ हाम्रा गल्तीहरूको नामोनिसान मेटाइदिनुहुनेछ।* तपाईँले तिनीहरूका सबै पाप समुद्रको गहिराइमा मिल्काइदिनुहुनेछ।+