प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २७:३२, ३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ विलाप गर्दै तिनीहरूले शोकगीत गाउनेछन्‌:

      ‘टायरजस्तो अरू को थियो र? त्यो त अहिले समुद्रको बीचमा बिलाएको छ।+

      ३३ समुद्रबाट तेरा मालसामान आउँदा तैँले धेरैलाई सन्तुष्ट पार्थिस्‌।+

      पृथ्वीका राजाहरू तेरो प्रशस्त धनसम्पत्ति र तेरो मालसामानले गर्दा मालामाल हुन्थे।+

  • इजकिएल २८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ तेरो बुद्धि र तेरो विवेक चलाएर तँ धनी भइस्‌।

      तँ आफ्नो ढुकुटीमा प्रशस्त सुनचाँदी थुपारिरहन्छस्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने