प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल ७:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ बेला आउँदै छ, त्यो दिन आउँदै छ। किन्‍नेले खुसी नमनाओस्‌ र बेच्नेले पनि दुःख नमानोस्‌ किनभने सबै मानिसमाथि मेरो क्रोध दन्कँदै छ।*+ १३ बेच्नेले आफ्नो ज्यान जोगाए पनि आफूले बेचेको कुरा फिर्ता लिन जानेछैन किनभने यो दर्शनमा* देखिएको कुरा सबै मानिसले भोग्नेछन्‌। कोही पनि फर्कनेछैन र गल्ती गरेको हुनाले कोही पनि बच्नेछैन।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने