प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ६:२९, ३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ खलाँती* कामै नलाग्ने भएको छ।

      आगोबाट सीसाबाहेक अरू केही निस्केन।

      तिनीहरूलाई शुद्ध पार्न निक्कै कोसिस गरियो तर केही फाइदा भएन+

      किनभने जो दुष्ट छन्‌, उनीहरूलाई अलग पारिएको छैन।+

      ३० तिनीहरू काम नलाग्ने चाँदी कहलाइनेछन्‌

      किनभने यहोवाले तिनीहरूलाई त्याग्नुभएको छ।”+

  • यर्मिया ९:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ त्यसकारण सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ:

      “म तिनीहरूलाई खार्नेछु र जाँच्नेछु,+

      मेरा मानिसहरूकी छोरीलाई* त्यसबाहेक म के गर्न सक्छु र?

  • मलाकि ३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ चाँदी खार्ने र शुद्ध पार्ने मानिसले जस्तै तिनले लेविका सन्तानलाई शुद्ध पार्नेछन्‌;+ तिनले तिनीहरूलाई सुन र चाँदीलाई जस्तै खार्नेछन्‌ र तिनीहरू यहोवाको लागि यस्ता मानिसहरू बन्‍नेछन्‌, जसले साँचो मनले भेटी चढाउँछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने