यसैया ११:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ मेरो पवित्र डाँडामातिनीहरूले कुनै हानि गर्नेछैनन्+किनकि समुद्र पानीले भरिएझैँपृथ्वी यहोवाको ज्ञानले भरिनेछ।+ यसैया ६५:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्,सिंहले गोरुले जस्तै पराल खानेछ,+सर्पको आहारा धुलो हुनेछ।तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्याउने कुनै काम गर्नेछैनन्,”+ यहोवा भन्नुहुन्छ।
९ मेरो पवित्र डाँडामातिनीहरूले कुनै हानि गर्नेछैनन्+किनकि समुद्र पानीले भरिएझैँपृथ्वी यहोवाको ज्ञानले भरिनेछ।+
२५ ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्,सिंहले गोरुले जस्तै पराल खानेछ,+सर्पको आहारा धुलो हुनेछ।तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्याउने कुनै काम गर्नेछैनन्,”+ यहोवा भन्नुहुन्छ।