मिका ७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तर म त यहोवाको बाटो हेर्नेछु।+ म मेरा उद्धारक, मेरा परमेश्वरलाई नै पर्खनेछु।*+ मेरा परमेश्वरले मेरो आवाज सुन्नुहुनेछ।+
७ तर म त यहोवाको बाटो हेर्नेछु।+ म मेरा उद्धारक, मेरा परमेश्वरलाई नै पर्खनेछु।*+ मेरा परमेश्वरले मेरो आवाज सुन्नुहुनेछ।+