२ तिमोथि २:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ यी सबको बाबजुद परमेश्वरको बलियो जग भने ज्यूँका त्यूँ रहिरहन्छ, जसमा यस्तो वचन कुँदिएको छ: “आफ्ना मानिसहरूलाई यहोवा* परमेश्वर चिन्नुहुन्छ”+ अनि “यहोवा* परमेश्वरको नाम लिने जति सबैले+ कुकर्म त्यागून्।”
१९ यी सबको बाबजुद परमेश्वरको बलियो जग भने ज्यूँका त्यूँ रहिरहन्छ, जसमा यस्तो वचन कुँदिएको छ: “आफ्ना मानिसहरूलाई यहोवा* परमेश्वर चिन्नुहुन्छ”+ अनि “यहोवा* परमेश्वरको नाम लिने जति सबैले+ कुकर्म त्यागून्।”