यसैया ८:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवाले मलाई यसो भन्नुभयो: “एउटा ठूलो पाटी लेऊ+ र त्यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’* लेख। यर्मिया ३६:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ “एउटा मुठा लेऊ अनि त्यसमा इस्राएल, यहुदा+ र सम्पूर्ण राष्ट्रविरुद्ध+ मैले तिमीलाई बताएका सबै कुरा लेख। योसियाहको शासनकालमा तिमीसित पहिलो पटक बोलेको दिनदेखि आजसम्म मैले तिमीलाई जे-जे बताएँ, ती सबै त्यसमा लेख।+
२ “एउटा मुठा लेऊ अनि त्यसमा इस्राएल, यहुदा+ र सम्पूर्ण राष्ट्रविरुद्ध+ मैले तिमीलाई बताएका सबै कुरा लेख। योसियाहको शासनकालमा तिमीसित पहिलो पटक बोलेको दिनदेखि आजसम्म मैले तिमीलाई जे-जे बताएँ, ती सबै त्यसमा लेख।+