प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह १२:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ यरुसलेमको पर्खालको उद्‌घाटन गर्ने बेला लेवीहरूलाई तिनीहरू बसोबास गरिरहेका सबै ठाउँबाट खोजेर यरुसलेम ल्याइयो। झ्याली, तारे बाजा र वीणा बजाएर धन्यवादको गीत गाउन र धूमधामसित पर्खालको उद्‌घाटन गर्न ती लेवीहरूलाई यरुसलेम ल्याइएको थियो।+

  • यसैया ६१:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ सियोनको लागि शोक गर्नेहरूलाई

      खरानीको सट्टा शिरमा पगरी लगाइदिन,

      शोकको सट्टा हर्षको तेल घसिदिन,

      निराश मनको सट्टा प्रशंसाको पोसाक लगाइदिन उहाँले मलाई पठाउनुभएको छ।

      तिनीहरू धार्मिकताका ठूला रूखहरू कहलाइनेछन्‌।

      तिनीहरू यहोवाले रोप्नुभएको बिरुवा भनेर चिनिनेछन्‌ र तिनीहरूको कारण उहाँको महिमा हुनेछ।*+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने