-
अय्युब ३६:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ।
उहाँले जस्तै सिकाउन सक्ने अरू को छ?
-
-
भजन ११९:१०२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१०२ म तपाईँका फैसलाहरूबाट तर्कदिनँ।
किनकि तपाईँले नै मलाई सिकाउनुभएको छ।
-