यसैया ४१:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ नाङ्गा डाँडाहरूबाट म नदी बगाउनेछु+र बेँसीका मैदानहरूमा खोला बगाउनेछु।+मरुभूमिलाई म नर्कटले भरिएको पोखरी बनाउनेछु।अनि सुक्खा ठाउँमा पानीको मूल फुटाउनेछु।+ यसैया ४४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिर्खाएको जमिनलाई म पानीले भिजाउनेछु,+सुक्खा भूमिमा म खोला बगाउनेछु।तिम्रो सन्तानमाथि म मेरो पवित्र शक्ति खन्याउनेछु,+तिम्रा सन्तानलाई म आशिष् दिनेछु।
१८ नाङ्गा डाँडाहरूबाट म नदी बगाउनेछु+र बेँसीका मैदानहरूमा खोला बगाउनेछु।+मरुभूमिलाई म नर्कटले भरिएको पोखरी बनाउनेछु।अनि सुक्खा ठाउँमा पानीको मूल फुटाउनेछु।+
३ तिर्खाएको जमिनलाई म पानीले भिजाउनेछु,+सुक्खा भूमिमा म खोला बगाउनेछु।तिम्रो सन्तानमाथि म मेरो पवित्र शक्ति खन्याउनेछु,+तिम्रा सन्तानलाई म आशिष् दिनेछु।