२ राजा १९:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ किनकि मविरुद्धको तेरो रिस+ र तेरो गर्जन मेरो कानसम्मै पुगेको छ।+ त्यसैले म तेरो नाकमा अङ्कुसे र तेरो ओठमा लगाम लगाउनेछु+अनि तँ जुन बाटो भएर आएको थिइस्, त्यही बाटोबाट तँलाई फर्काउनेछु।”+ भजन ३२:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ समझ नभएको घोडा वा खच्चरजस्तो नहोओ,+जसलाई काबूमा राख्न लगाम र करेली* चाहिन्छअनि मात्र त्यो तिम्रो नजिक आउँछ।”
२८ किनकि मविरुद्धको तेरो रिस+ र तेरो गर्जन मेरो कानसम्मै पुगेको छ।+ त्यसैले म तेरो नाकमा अङ्कुसे र तेरो ओठमा लगाम लगाउनेछु+अनि तँ जुन बाटो भएर आएको थिइस्, त्यही बाटोबाट तँलाई फर्काउनेछु।”+
९ समझ नभएको घोडा वा खच्चरजस्तो नहोओ,+जसलाई काबूमा राख्न लगाम र करेली* चाहिन्छअनि मात्र त्यो तिम्रो नजिक आउँछ।”