-
विलाप २:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तिनीहरू सहरका चोक-चोकमा घाइते मान्छेजस्तै मुर्छा परेर लड्दा
अनि आमाको काखमा घिटीघिटी हुँदा
तिनीहरू आफ्ना आमाहरूलाई “खै त आमा, खानेकुरा अनि पिउने कुरा” भन्दै मागिरहन्छन्।+
-