२४ तिनीहरूले सुगन्धित तेल+ घस्थे तर अब सुगन्धको सट्टा दुर्गन्ध आउनेछ।
तिनीहरूले कम्मरमा पटुका कस्थे तर अब डोरी कस्नुपर्नेछ।
तिनीहरू आफ्नो कपाल राम्ररी सिङ्गार्थे तर अब भने खौरनुपर्नेछ।+
दामी-दामी लुगा लगाउँथे तर अब भाङ्ग्रा ओढ्नुपर्नेछ।+
तिनीहरूको शरीरमा सौन्दर्यको होइन तर दासत्वको निसानी पाइनेछ।