यसैया २७:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० किनकि पर्खालले घेरिएको त्यो बलियो सहर उजाड छोडिनेछ।त्यहाँका चरनहरू निर्जन ठाउँजस्तै सुनसान हुनेछन्।+बाछाहरू त्यहाँ चर्नेछन् र ढल्कनेछन्अनि तिनीहरूले त्यसका हाँगाबिँगा लुछेर खानेछन्।+
१० किनकि पर्खालले घेरिएको त्यो बलियो सहर उजाड छोडिनेछ।त्यहाँका चरनहरू निर्जन ठाउँजस्तै सुनसान हुनेछन्।+बाछाहरू त्यहाँ चर्नेछन् र ढल्कनेछन्अनि तिनीहरूले त्यसका हाँगाबिँगा लुछेर खानेछन्।+