यसैया ४४:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिर्खाएको जमिनलाई म पानीले भिजाउनेछु,+सुक्खा भूमिमा म खोला बगाउनेछु।तिम्रो सन्तानमाथि म मेरो पवित्र शक्ति खन्याउनेछु,+तिम्रा सन्तानलाई म आशिष् दिनेछु।
३ तिर्खाएको जमिनलाई म पानीले भिजाउनेछु,+सुक्खा भूमिमा म खोला बगाउनेछु।तिम्रो सन्तानमाथि म मेरो पवित्र शक्ति खन्याउनेछु,+तिम्रा सन्तानलाई म आशिष् दिनेछु।