नहुम १:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ उहाँ समुद्रलाई हप्काउनुहुन्छ+ र त्यसलाई सुकाइदिनुहुन्छ; उहाँ सबै नदीलाई सुकाइदिनुहुन्छ।+ बासान र कर्मेल उजाड हुन्छन्+ अनि लेबनानका फूलहरू ओइलाउँछन्।
४ उहाँ समुद्रलाई हप्काउनुहुन्छ+ र त्यसलाई सुकाइदिनुहुन्छ; उहाँ सबै नदीलाई सुकाइदिनुहुन्छ।+ बासान र कर्मेल उजाड हुन्छन्+ अनि लेबनानका फूलहरू ओइलाउँछन्।