-
इजकिएल १८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ गरिबलाई थिचोमिचो गर्दैन; ब्याज लिँदैन वा धेरै नाफा कमाउन चर्को ब्याजमा ऋण दिँदैन र मेरा फैसलाहरू तथा विधिविधान पालन गर्छ। यस्तो मानिस उसको बुबाको गलत कामले गर्दा मर्दैन। ऊ पक्कै बाँच्नेछ।
-