यसैया १२:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+ सपन्याह ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यहोवा तिम्रा परमेश्वर तिम्रो माझमा हुनुहुन्छ।+ शक्तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ। तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।+ उहाँ आफ्नो प्रेममा शान्त* रहनुहुनेछ। तिमीलाई देखेर उहाँले रमाहट गर्नुहुनेछ।
२ हेर! परमेश्वर नै मेरा उद्धारक हुनुहुन्छ।+ म उहाँमाथि भरोसा गर्नेछु, मलाई कुनै कुराको डर हुनेछैन+किनकि याह* यहोवा नै मेरो बल र मेरो शक्ति हुनुहुन्छ।उहाँ मेरा उद्धारक हुनुभएको छ।”+
१७ यहोवा तिम्रा परमेश्वर तिम्रो माझमा हुनुहुन्छ।+ शक्तिशाली योद्धाले झैँ उहाँले तिमीलाई बचाउनुहुनेछ। तिमीलाई देखेर उहाँ अत्यन्तै रमाउनुहुनेछ।+ उहाँ आफ्नो प्रेममा शान्त* रहनुहुनेछ। तिमीलाई देखेर उहाँले रमाहट गर्नुहुनेछ।