- 
	                        
            
            होसे १४:५, ६पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
५ म इस्राएलको लागि शीतजस्तै हुनेछु;
ऊ लिली फूलजस्तै फुल्नेछ
अनि लेबनानका रूखहरूले जस्तै उसले आफ्नो जरा जमिनको गहिराइसम्म फैलाउनेछ।
६ उसका हाँगाहरू फैलिनेछन्,
उसको वैभव जैतुनको रूखको जस्तै हुनेछ
अनि उसको सुगन्ध लेबनानको जस्तै हुनेछ।
 
 -