प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन १४६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ यहोवाले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ;+

      यहोवा झुकेकाहरूलाई उठाउनुहुन्छ;+

      यहोवा धर्मी मानिसलाई प्रेम गर्नुहुन्छ।

  • यसैया ४२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ म अन्धाहरूलाई अन्जान बाटोमा लैजानेछु,+

      तिनीहरूले नचिनेको बाटोमा हिँडाउनेछु।+

      तिनीहरूसामु छाएको अन्धकारलाई उज्यालोमा परिणत गर्नेछु+

      र खाल्टाखुल्टी परेको बाटोलाई सम्म पार्नेछु।+

      म तिनीहरूका लागि यी सब काम गर्नेछु, म तिनीहरूलाई त्याग्नेछैनँ।”

  • मत्ति ९:२८-३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ उहाँ घरभित्र पस्नुभएपछि ती अन्धाहरू उहाँकहाँ आए अनि येसुले तिनीहरूलाई सोध्नुभयो: “मैले तिमीहरूको आँखा खोलिदिन सक्छु भनेर के तिमीहरू विश्‍वास गर्छौ?”+ तिनीहरूले उहाँलाई जवाफ दिए: “गर्छौँ प्रभु।” २९ त्यसपछि उहाँले तिनीहरूको आँखा छुँदै+ भन्‍नुभयो: “तिमीहरूले विश्‍वास गरेअनुसारै तिमीहरूलाई होस्‌।” ३० तब तिनीहरूको आँखा खुल्यो। साथै येसुले तिनीहरूलाई यस्तो कडा चेतावनी दिनुभयो: “यो कुरा कसैले थाह नपाओस्‌।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने