भजन १०७:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ यहोवाले छुटाएर ल्याउनुभएकाहरूले* त्यसै भनून्,जसलाई उहाँले शत्रुहरूको हातबाट* छुटाएर ल्याउनुभयो,+ ३ जसलाई उहाँले देश-देशबाट जम्मा गर्नुभयो,+पूर्व र पश्चिमबाट,उत्तर र दक्षिणबाट।+ यसैया ६२:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिनीहरू पवित्र जाति भनेर चिनिनेछन्, जसलाई यहोवाले मोल तिरेर छुटाउनुभएको हो,+तिम्रो बारेमा यसो भनिनेछ: “तिमी अपनाइएकी छ्यौ, तिमी त्यो सहर हौ, जसलाई परमेश्वरले त्याग्नुभएन।”+
२ यहोवाले छुटाएर ल्याउनुभएकाहरूले* त्यसै भनून्,जसलाई उहाँले शत्रुहरूको हातबाट* छुटाएर ल्याउनुभयो,+ ३ जसलाई उहाँले देश-देशबाट जम्मा गर्नुभयो,+पूर्व र पश्चिमबाट,उत्तर र दक्षिणबाट।+
१२ तिनीहरू पवित्र जाति भनेर चिनिनेछन्, जसलाई यहोवाले मोल तिरेर छुटाउनुभएको हो,+तिम्रो बारेमा यसो भनिनेछ: “तिमी अपनाइएकी छ्यौ, तिमी त्यो सहर हौ, जसलाई परमेश्वरले त्याग्नुभएन।”+